ललिता निवास प्रकरण: विजय गच्छदारले पाए सफाइ, दीप बस्न्यात दोषी ठहर

ललिता निवास प्रकरण:  विजय गच्छदारले पाए सफाइ, दीप बस्न्यात दोषी ठहर

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कांग्रेस नेता विजय गच्छदारले सफाइ पाएका छन् ।विशेष अदालतले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेता गच्छदारलाई सफाइ दिएको हो ।

यस्तै सोही प्रकरणमा पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।भने,साेहि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात दोषी ठहर भएका छन् ।