रुस, २२ असार । रसियामा जारी विश्वकप फुटबलको २१ औँ संस्करणमा आजबाट क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो खेलमा साँझ पौने ८ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ । दोश्रो खेलमा राति पौने १२ बजे ब्राजिलले बेल्जियमको सामना गर्नेछ ।