रेशम चौधरी बने नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष

रेशम चौधरी बने नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष

टीकापुर ।नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी चयन भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको जारी महाधिवेशनमाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।उन्मुक्ति पार्टीको प्रथम अधिवेशन टीकापुरमा जारी छ । उनी यसअघि पार्टीका संरक्षक थिए ।