सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन

सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन

काठमाडौँ । सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन भएको छ ।

शुक्रबार मन्त्रालय र विभागको वेभसाइट खोल्दा खुलदैन । दुवै साइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ भन्ने लेखिएको मात्र देख्न सकिन्छ ।

नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या यसअघि पनि पटक–पटक हुने गरेका थिए ।वेबसाइट नखुल्दा अनलाइनमार्फत हुने सबै काम रोकिएको छ ।