विश्वकपमा आज ३ खेल हुँदैछन्। साँझ ५:४५ बजे समूह “एफ” मा रहेका स्विडेनले दक्षिण कोरियाको सामना गर्दैछ। यस्तै समूह “जि” मा रहेको बेल्जियम र पानामा ८: ४५ बजे भिड्दैछन्। यस्तै ११:४५ बजे ट्युनिसिया समूहकै बलियो मानिएको इंग्ल्यान्ड विरुद्ध मैदानमा उत्रदैछ।