काठमाडौं । विश्वकप फुटबल हेर्दा होहल्ला गरे कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै फूटबल हेर्दा छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने, प्रबेशशुल्क लिएर विश्वकप देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने लगायतका कुरा सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना