

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।
दिउँसो चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द्र आचार्यले जानकारी दिए। बैठकमा पछिल्ला समसायिक बिषयमा छलफल हुने बताए। बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने उनले बताए।