नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्यको अन्तिम सूचि (हेर्नुहोस् को-को परे)

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्यको अन्तिम सूचि (हेर्नुहोस् को-को परे)

काठमाडौं । एमाले र माअ‍ेवादी केन्द्र मिसिएर बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यहरुको अन्तिम सूचि सार्वजनिक भएको छ । नेकपाका महासचिव विष्णु पौडेलले सार्वजनिक गरेको सूचिमा कूल ४४१ जना केन्द्रीय सदस्य तथा ६ जना आमन्त्रित सदस्यको रुपमा समावेश छ ।

हेर्नुहोस् सूचि