राशिफल जेठ ८ गते मंगलबारः तपाईको भाग्यादेश हेर्नुहोस्

राशिफल जेठ ८ गते मंगलबारः तपाईको भाग्यादेश हेर्नुहोस्

मेष राशिः श्रीवृद्धि, कार्य लाभका साथै आर्थिक उन्नति हुनेछ ।

वृष राशिः अपव्यय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

मिथुन राशिः धन लाभ, मित्र सुखका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

कर्कट राशिः कार्य लाभ, श्रीवृद्धिका साथै प्रेममा सफलता मिल्नेछ ।

सिंह राशिः मीष्ठान्न लाभ, आय बढ्नुका साथै रमाइलो दिन रहनेछ ।

कन्या राशिः कार्य अवरोध, शत्रु भयका साथै खर्चमा वृद्धि हुनेछ ।

तुला राशिः आय बढ्ने, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

वृश्चिक राशिः पराक्रम बढ्ने, मित्र लाभका साथै यात्राको योग देखिन्छ ।

धनु राशिः श्रीवृद्धि, कार्य लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

मकर राशिः रोग बढ्ने, कार्य हानिका साथै खर्चमा वृद्धि हुनेछ ।

कुम्भ राशिः मित्र लाभ, कीर्ति वृद्धिका साथै जलीय पदार्थबाट लाभ रहनेछ ।

मीन राशिः व्यापार बढ्ने, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।