मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

काठमाडौं, ७ जेठ । संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो । यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं ।

मुख्यमन्त्री राउतलाई अमेरिका भमणमा जान अनुमति नदिने निर्णय गरेको हो । मुख्यमन्त्री राउतले जनरल कन्भेक्सन अफ मधेसी एसोसियसन ई अमेरिका नाम कार्यक्रममा भाग लिन जान पाउँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए ।