चौधौ योजना अनुसार कृषि क्षेत्रको लक्ष्य कति रहेको छ?– 4.70%
साढे जुझाई कसको संम्झनामा चलाएकाे थियो ?– जय पृथ्विवहादुर सिंह
L.P.G मा कुन ग्यास हुन्छ?– ब्युटेन
समावेशी लोकतन्त्रका प्रतिपादक को हुन ?– टकिस फोटोपउलस
डोनाल्ड ट्रम्पले कति ईटेक्ट्रोलर मत प्राप्त गरेका थिए ?– 276
तलका मध्ये व्रिक्स मा पर्ने राष्ट्र कुन हो?– द.अफ्रिका
फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ?– सेनेगल
2068 को जनगणना अनुसार नेपालमा वृध्दको संख्या कति छ?– 8.13%
दिगो विकास लक्ष्य(SDGs) को चौथो लक्ष्य कुन हो?– quality education( सवैका लागी स्तरीय शिक्षा को अवशर)
विश्व खुसी सुचकाङ्क 2016 मा नेपाल कति औ स्थानमा रहेको छ?– 107औ
नेपाल र विदेशी संयुक्त लगानीमा खोलिएको पहिलो वैङ्क कुन हो ?– नविल वैङ्क
राष्ट्रिय युवा प्रतिभा पुरस्कार 2072 वैज्ञानिक र खोज अनुसन्धान तर्फ कस्लाई प्रदान गरियो ?– डा.सुमन सत्याल
निम्न पदहरुलाई मर्यादा क्रममा मिलाउने ?– सर्वोच्चका न्यायधिश,सहायक मन्त्री,लोकसेवा आयोगका अध्यक्ष,मुख्य सचिव
नेपालमा सार्वजनिक यातायातको शुरुवात कहिलेवाट भएको हो ?– वि.स. 1996
सन 2014 मा सार्क मुलुक मध्ये सवैभन्दा वढी आर्थिक वृध्दिदर भएको देश कुन हो?– भारत
16.खसराज्य कुन ठाउमा थियो ?– जुम्ला(कर्णाली)
कोरियालाई जापानी उपनिवेशवाट मुक्त वनाउन भुमिका खेल्ने व्यक्ती को हुन ?– Kim II Sung
हांगा टंगा टापु कुन महासागरमा रहेको छ?– प्रशान्त महासागर
तलका भनाई विचार गर्नुहोस.. 1. मध्यमस्याङ्दी जलविधुत लमजुङमा पर्दछ र यसको निर्माण जर्मनी र विश्व वैङ्कले गरेका हुन..!! 2. भोटेकोशी र भैरवकुण्ड खोला जलविधुत आयोजना सिन्धुपाल्चोकमा पर्दछन..!! 3. अरुण तेस्रो जलविधुत आयोजना संख्खुवासभामा पर्दछ..!! – 2 र 3 मात्र ठिक
दिईएका मध्ये दक्षिण एसियाली राष्टमध्ये नेपालसंग पहिला कुटनितीक सम्वन्ध कायम भएको देश कुन हो ?– अफगानस्तान
मानविय पिण्डमा वढीवाट कम पाईऩे तत्वको क्रम कुन हो ?– अक्सिजन,कार्वन,हाईड्रोजन,नाईट्रोजन
जोडा मिलाउनुहोस ? सहि जोडा…. 1.डकार सम्मेलन- सवैका लागी शिक्षा 2.पृथ्वी शिखर सम्मेलन- संयुक्त राष्टसंघिय वातावरण कार्यक्रम 3. विमस्टेक सम्मेलन- वहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोग
आनुवांशिक विज्ञानका पिता को हुन ?– ग्रेगर जोहान मेण्डल
प्रधुम्नको पिता को हुन ?– कृष्ण
“अथाह संभावना हुदाहुदै पनि UNO भेट गर्ने,गफ गर्ने, मनोरन्जन गर्ने थलो वनेको छ” यो भनाई कस्को हो ?– डोनाल्ड ट्रम्प
कोलम्वियाको शान्ति संझौता सांसदवाट कहिले अनुमोदन भएको थियो ? – 2016 नोभेम्वर 30 मा(संझौता 24 मा भएको)
The Goldman award कुन क्षेत्रसंग सम्वन्धित छ? – Environmental sector
राज्य शक्ती भन्नाले के वुझिन्छ? – कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका सहित अवशिष्ट अधिकार समेत
UNO को वडापत्रमा कति अध्याय छन र हस्ताक्षर कुन ठाउमा भएको थियो ?– 19 अध्याय,सनफ्रान्सिस्को
.सागरहरु ठुलोवाट सानो क्रमश कुन सहि छ ?– साउथ चाईना,क्यारेवियन,भुमध्य र ईष्ट चाईना
नवयुग श्रेष्ठ कुन खेलसंग सम्वन्धित छ ?– फुटवल
जोडा मिलाउनुहोस ? सही जोडा…. 1.पौडी-गौरिका सिंह 2.क्रिकेट-शक्ती गौचन 3. तेक्वान्दो-दीपक विष्ट 4. फुटवल- नवयुग श्रेष्ठ
तलका भनाई विचार गर्नुहोस ?? 1. प्यागोडा शैलीका मन्दिरहरुमा ईटा र काठको प्रयोग हुन्छ 2. मध्यकालमा वनेका धेरै काठका मुर्तीहरु पाटनको काष्टकला संग्राहलयमा छन 3.मल्लकालमा मौजा,प्रगन्ना र जिल्ला प्रचलनमा थियो 4. भेजा मगरहरुको वहुउदेश्यिय स्वेच्छीक संगठन हो – 1 र 4 ठिक
गलत भनाई कुन हो ?? 1. कलाका हिसावले काठमाण्डौ खुला संग्राहलय हो 2.महर्वा नाच पश्चिम तराईका थारु समुदायमा प्रचलित छ 3.देवानागरी लिपी बाम्ही लिपीवाट विकास भएको होईन 4. लेकाली हावापानीमा पशुपालन र पर्यटन संचालन गर्न सकिन्छ- 3 गलत
पहिलो घण्टी प्रतेक 15 मिनेटमा दोस्रो घण्टी 18 मिनेटमा र तेस्रो घण्टी 24 मिनेटमा वज्छन,एकैपटक विहान 8 वजेसंगै वजे भने अव कति वजे संगै वज्लान ?-दिउसो 2 वजे(14 वजे)
राम उत्तर फर्केर उभिएको छ,उ घडीघुम्ने दिशा तिर 45 डिग्री घुमेर फेरी उही दिशामा 135 डिग्री घुम्छ र अन्त्यमा घडीको सुईको विपरित दिशातिर 270 डिग्री घुम्छ भने अहिले उ कुन दिशा तिर होला ??– पश्चिम
सुमन कक्षामा पास हुने विधार्थी मध्ये अगाडीवाट 29 औ र पछाडीवाट 16 औ स्थानमा छ, 8 जना परिक्षामा उपस्थित थिएनन र 6 जना फेल भए भने जम्मा विधार्थी कति छन ?- 58 जना
5862 को कोड 714, 3498 को कोड 1113, 9516 को कोड 156 भए 7835 को कोड के हुन्छ ?– 1211
नमिल्ने कुन हो ??
Sow,Buck,Boar,Stallion – Sow नमिल्ने
दिईएको Series मा अव कुन अंकको पालो आउछ ??
6881268612368812346861234568?- 8
देहायका मध्ये ममिल्ने कुन हो ??
ल्याक्टोमिटर,भोल्टामिटर,डायमिट र,थर्मोमिटर – डायमिटर
Series पुरा गर्नुहोस ??
D,F,R,O,I,O,N,D,..? – K
……..भए FRIEND को कोड के हुन्छ ?? –
A लाई कुनै काम गर्न 8 दिन, A+B लाई 4 4/5 दिन(24/5) लाग्छ भने B एक्लै ले कति दिनमा सक्छ ??(A र B को ठाउमा कुनै नाम थिए )– 12 दिन
दिईएको चित्रमा त्रिभुजको संख्या कति छ?- 8 वटा
दिईएको चित्रमा x को मान कति हुन्छ ?- 16
Big Brother Law रसिया को कस्तो कानुन हो?-Anti Terrorism
१० अर्व.भन्दा कमको लगानीलाई कसले स्वीकृति प्रदान गर्छ ?- औधौगिक प्रवर्धन वोर्ड