सन्दीप लामिछानेको बलमा सुरेश रैना आउट

सन्दीप लामिछानेको बलमा सुरेश रैना आउट

सन्दीप लामिछानेले आईपीएलमा चेन्नईविरुद्धको खेलमा सन्दीपले सुरेश रैनालाई पभेलियनको बाटो देखाएका छन् ।

सन्दीपले आफ्नो चौथो ओभरमा ११ रन खर्चिए। सन्दीपले ४ ओभरको स्पेलमा २१ रन खर्चेर १ विकेट लिए। पहिलो खेलमा पनि सन्दीपले १ विकेट लिएका थिए।