कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदै

कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदै

सुर्खेत । कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदैछ । सभामुख नन्दा गुरुङले प्रदेश सभा नियमावली २०७९ को उपनियम ९ बमोजिम दिउँसो १ बजेका लागि उपसभामुखको निर्वाचन तोकेकी छिन् ।

सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिइसकेकी छिन् ।