राशिफल २०७५ जेठ ३ गते, बिहीबार तपाईका लागि यस्तो छ फलादेश

राशिफल २०७५ जेठ ३ गते, बिहीबार तपाईका लागि यस्तो छ फलादेश

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

आर्थिक लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

व्यापार बढ्ने, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

अपव्यय, मान हानिका साथै शत्रु भय रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

गृह सुख, कार्य लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

आय बढ्ने, कार्य लाभका साथै भौतिक वस्तुबाट लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

विद्या लाभ, कीर्ति वृद्धिका साथै यात्राको योग देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

खर्च बढ्ने, शत्रु भयका साथै संघर्षमय दिन रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आय बढ्ने, कार्य लाभका साथै खेल क्षेत्रमा रुचि जाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

श्रीवृद्धि, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

आर्थिक लाभ, व्यापार बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

मित्र भय, खर्च बढ्नुका साथै शत्रु वृद्धि हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

आर्थिक लाभ, कीर्ति वृद्धिका साथै जलीय पदार्थबाट लाभ हुनेछ ।