पेट्रोलियम पदार्थको २/२ रुपैयाँ मूल्य बढ्यो (हेर्नुहोस् कति बढ्यो)

पेट्रोलियम पदार्थको २/२ रुपैयाँ मूल्य बढ्यो (हेर्नुहोस् कति बढ्यो)

काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागुहुने गरि मूल्य बढाउने निर्णय गरेको आयल निगमले जनाएकाे छ । 

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँ बढाइएको छ ।भारतीय बजारमा मूल्य बढेका कारण आवधिक समायोजनको नीति अनुसार मूल्य बढाइएको निगमले बताएको छ ।