मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कीर्ति लाभ, आय बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मीष्ठान्न लाभ, आर्थिक उन्नतिका साथै रमाइलो दिन रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मान हानि, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
द्रव्यलाभ, धन प्राप्तिका साथै कार्यमा उन्नति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
श्रीवृद्धि, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मित्रलाभ, कार्म प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मान हानि, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धीवृद्धि, व्यापार बढ्नुका साथै बोलीको विशेष प्रभाव रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धन लाभ, आर्थिक उन्नतिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पराक्रम बढ्ने, मित्र लाभका साथै खेल क्षेत्रमा आकर्षण रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कार्यहानि, खर्च बढ्नुका साथै आर्थिक अपचलन रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
द्रव्यलाभ, विद्या प्राप्तिका साथै यात्राको योग देखिन्छ ।