नेपाल प्रहरीका २९८ जना हबल्दार असईमा बढुवा (हेर्नुहोस् नामावली)

नेपाल प्रहरीका २९८ जना हबल्दार असईमा बढुवा (हेर्नुहोस् नामावली)

काठमाडौं, ३० वैशाख । नेपाल प्रहरीका झण्डै तीन सय जना प्रहरी हबल्दारहरु असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ ।

हेर्नुहोस् बढुवा हुनेहरुको नामावली