१० तस्विरमा भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ यात्रा

१० तस्विरमा भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ यात्रा

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ ।

फोटो: मोदीको ट्विटरबाट