आइतबार उपत्यकामा सार्वजनिक बिदा

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, २८ वैशाख । पर्सी आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी गराएकाे छ ।