नेपाल भ्रमणका फोटोले रंगिएको भारतीय प्रधानमन्त्री मोदीको ट्विटर यस्तो छ

नेपाल भ्रमणका फोटोले रंगिएको भारतीय प्रधानमन्त्री मोदीको ट्विटर यस्तो छ

काठमाडौं, २७ वैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका सिलसिलामा खिचिएका विभिन्न तस्विरहरु आफ्नो ट्विटरमा ट्विट् गर्नुभएको छ ।

 

हेर्नुहोस् मोदीको ट्विटरमा भेटिएका तस्विरहरुः