नरेन्द्र मोदी काठमाडौंमा, परराष्ट्रमन्त्रीबाट स्वागत

नरेन्द्र मोदी काठमाडौंमा, परराष्ट्रमन्त्रीबाट स्वागत

काठमाडौं, २७ वैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुग्नुभएको छ ।

जनकपुरबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्नुभएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्नुभयो ।