मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ (यस्ताे छ बिहिबारकाे भाग्य)
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने विद्यामा लाभ, पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।
बृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (यस्ताे छ बिहिबारकाे भाग्य)
दाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापार बढ्ने, कान्ति वृद्धिका साथै आर्थिक उन्नतिकाे समय छ ।
मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, ह (यस्ताे छ बिहिबारकाे भाग्य)
आज फजुलमा समय बिताउनु राम्रो हुँदैन । कीर्ति वृद्धि, मित्र सुखका साथै पेय पदार्थबाट लाभ हुनेछ ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो (यस्ताे छ बिहिबारकाे भाग्य)
काम नबन्न सक्छ, सजग रहनुहोला । रोग बढ्ने, मान हानिका साथै कार्य अवरोध रहनेछ ।
सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे (यस्ताे छ बिहिबारकाे भाग्य)
कामको चाप र थकाइबाट मुक्त पाइनेछ । मित्र लाभ, पराक्रम बढ्नुका साथै यात्राको योग देखिन्छ ।
कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो (यस्ताे छ बिहिबारकाे भाग्य)
शत्रु र प्रतिस्पर्धीकाे योजना थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । आय बढ्ने, कार्य सुखका साथै मनमा खुशी रहनेछ ।
तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते (यस्ताे छ बिहिबारकाे भाग्य)
आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । पराक्रम बढ्ने, काम बन्नुका सथै भौतिक वस्तुबाट लाभ हुनेछ ।
बृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु (यस्ताे छ बिहिबारकाे भाग्य)
महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु राम्राे हुन्छ । अपव्यय, खर्च बढ्नुका साथै कार्यमा अवरोध रहनेछ ।
धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (यस्ताे छ बिहिबारकाे भाग्य)
पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ । विद्या लाभ, काम बन्नुका साथै सुखद यात्राको योग देखिन्छ ।
मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि (यस्ताे छ बिहिबारकाे भाग्य)
प्रशस्त धन लाभ हुनेछ । पठन–पाठनमा प्रगति हुनेछ । मित्रलाभ, कार्य सुखका साथै रमाइलो दिन रहनेछ ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द (यस्ताे छ बिहिबारकाे भाग्य)
काममा सफल भइने छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।कीर्तिलाभ, मित्र सुखका साथै आर्थिक उन्नति हुनेछ ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि (यस्ताे छ बिहिबारकाे भाग्य)
व्यवसायमा लगानी बढाउन सकिने याेग छ । वैदेशिक कामकाजमा फाइदा होला । शत्रु पीडा, कार्य हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।