२२ एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

२२ एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौँ । नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले मंगलवार २२ एसपीको बढुवा सिफारिस गरेको हो।
बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ७९ दशमलव ३२ अंक प्राप्त गरेका राजेन्द्र ढकाल रहेका । यस्तै सहकुलबहादुर थापा, अरुणकुमार बिसि, बिभुतिराज पाण्डे, प्रकास अधिकार, पुजा सिंह लगाए रहेका छन्। बढुवा समितिले सोमाबार मात्र १६ एसएसपीको  डिआइजीमा बढुवा  गरेको थियो।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।