तपाईंको राशिफल वैशाख २५ गते मंगलबार (हेर्नुहोस् भाग्यादेश)

तपाईंको राशिफल वैशाख २५ गते मंगलबार (हेर्नुहोस् भाग्यादेश)

– राशिफल–

मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पराक्रम बढ्ने, विद्या प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्यलाभ, कीर्ति वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शत्रु बाधा, कान्तिक्षयका साथै शारीरिक आलश्यता रहनेछ ।

कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापार बढ्ने, मित्र लाभका साथै मनोरञ्जनमा रुचि जाग्नेछ ।

सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक लाभ, कार्य प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कीर्ति वृद्धि, आय बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्च बढ्ने, कार्य अवरोधका साथै आर्थिक अपचलन रहनेछ ।

वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विद्या लाभ, कार्य सुखका साथै रमाइलो दिन रहनेछ ।

धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापार बढ्ने, प्रियलाभका साथै यात्राको योग देखिन्छ ।

मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

द्रव्यलाभ, कीर्ति बृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शत्रु भय, व्यापार बढ्नुका साथै कार्यसुख रहनेछ ।

मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पराक्रम बढ्ने, धन लाभका साथै यात्राको योग देखिन्छ ।