नेपाल र बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेल आज

नेपाल र बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेल आज

काठमाडौं, ११ असोज।नेपाली राष्ट्रिय फुटबल टिमले आज दक्षिण एसियाली प्रतिद्वन्दी बङ्गलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ : ३० बजे सुरु हुनेछ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बङ्गलादेशविरुद्ध जितकै लागि खेल्ने बताउनुभयो ।