नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो हटाइयो

नारायणगढ–मुग्लिन सडकमा खसेको पहिरो हटाइयो

चितवन, २० साउन।चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।

पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो ।