आज विक्रम संवत् २०७५ साल वैशाख महिनाको १ गते शनिबार हो । आजबाट नववर्ष २०७५ को आरम्भ भएको छ । सूर्य मेष राशिमा संक्रमित हुने भएकाले आज वैशाख संक्रान्ति पनि हो । नववर्ष तपाईको जीवनमा शुभ र मंगलमय रहोस् । सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ।
सम्पादक
दीपा थापा
र,
राष्ट्रवाणी डट कम परिवार