एक पछि अर्को मियूजिक भिडिओमा ब्यस्त छन कलाकार “निरायू गौतम”

एक पछि अर्को मियूजिक भिडिओमा ब्यस्त छन कलाकार “निरायू गौतम”

काठमाडौं, ७ पुस ।कोरोना कहरको नियुनिकरण भए संगै अन्य क्षेत्र जस्तै नेपाली चलचित्र र गीत संगीतका क्षेत्र पनि अहिले तात्तिन थालेको छ ।

अहिले नेपाली चलचित्र भन्दा पनि नेपाली गित संगीत क्षेत्र निकै तात्तेको अवस्था छ । प्राय हरेको दिन जस्तो कुनै न कुनै गितको शुटिङ भईनै रहेको हुन्छ । यश कारण पनि अहिले हाम्रा गायक कलाकार र मोडल हरु वेस्तनै देखिन्छ। य्स्तै वेस्ततामा छन गायक तथा कलाकार निरायू गौतम । आफ्नो पहिलो गित “तिमिलाई देखे पछि” बाट आफ्नो संगित यात्रा सुरु गरेका गौत पछिल्लो चोटि नेपाल आइडल बिजेता सि.डि बिजयको गित “म जिउन सक्दिन”मा देखा परेका थिए।

मोड्लिङ संगै आफो संगीत यात्रा लाई पनि निरन्तरता दिई रहेका गायक तथा कलाकार निरायू गौतम यति खेर भने आफ्नो नयां गित “प्यार भएको छ” को रेकर्डिङमा वेस्त छन भने योगेश मुखियाको “रक्सी चुरोट”को भिडिओमा बेस्त छन। यस्का साथै छिटैनै उनी ठूलो पर्दामा पनि देखा पर्ने उन्ले बताएका छ्न।