कांग्रेस महाधिवेशन : आज अपरान्ह ४ बजेपछि उपसभापति पदको मात्र मतगणना हुने

कांग्रेस महाधिवेशन : आज अपरान्ह ४ बजेपछि उपसभापति पदको मात्र मतगणना हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ ।

मतगणना अपरान्ह ४ बजेपछि हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए ।