राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बस्दै

राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी स्थायी कमिटी बस्दै

काठमाडौं, २३ मंसिर।नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेकाे छ । आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएकाे सम्मेलनबारे निर्णय लिनेछ ।

२५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेकाे छ ।