सरकारद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन पाउने

सरकारद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन पाउने

काठमाडौँ, १ भदौ।सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमाा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएर दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश जारी गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए ।

अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको बुझिएको छ ।