२४ घण्टामा थप ७३६८ जनामा संक्रमण पुष्टि, १४५ जनाको मृत्यु

२४ घण्टामा थप ७३६८ जनामा संक्रमण पुष्टि, १४५ जनाको मृत्यु

काठमाडौँ, २ जेठ।पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वासथ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।