तेस्राे पटक मन्त्रीमण्डल विस्तार: ११ मन्त्री, ४ राज्यमन्त्री (नाम सहित)

तेस्राे पटक मन्त्रीमण्डल विस्तार: ११ मन्त्री, ४ राज्यमन्त्री (नाम सहित)

काठमाडौँ, २ चैत ।  प्रधानमन्त्री केपी ओली सरकारले तेस्राे पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । एमालेका ८, माओवादी केन्द्रका ७ मन्त्री थपिएर यसको आकार २२ सदस्यीय बनेको छ। एमालेबाट ६ मन्त्री, २ राज्यमन्त्री, माओवादीबाट ५ मन्त्री र २ राज्यमन्त्रीसहित १५ जनाले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

काे काे बने मन्त्री हेर्नुहाेस्

एमालेबाट :
१) गोकर्ण विष्ट – श्रम, रोजगार तथा
२) प्रदिप ज्ञवाली – परराष्ट्र
३)शेरबहादुर तामाङ – कानुन तथा न्याय
४) रघुविर महासेठ – भौतिक पुर्वाधार तथा यातायात
५) रवीन्द्र अधिकारी – पर्यटन मन्त्री
६) लालबाबु पण्डित – संघीय मामिला तथा
७) गोकुल बास्कोटा – सञ्चार राज्यमन्त्री
८) पद्मा अर्याल – स्वास्थ राज्यमन्त्री

 माओवादीबाट :
१) गिरिराजमणि पोखरेल – शिक्षा मन्त्री
२) वर्षमान पुन -उर्जा जलस्रोत तथा सिचाइ
३) चक्रपाणी खनाल – कृषि तथा भुमिसुधार
४) शक्ति बस्नेत – वन तथा वातावरण
५) जगतबहादुर विश्वकर्मा-युवा तथा खेलकुद
६) विणा मगर – खानेपानी
७) रामकुमारी चौधरी – कृषि तथा भुमिसुधार राज्यमन्त्री