प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ, २० वैशाख।प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दिउँसो ३:३० बजे समसामयिक विषय र काेभिड-१९ काे सन्दर्भमा देशवासीका सम्बोधन गर्न लागेका हुन् ।सम्बाेधनकाे प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने छ ।