नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अस्थायी एकदिवसीय राष्ट्रको मान्यता पाएको छ। आइसीसीको फूल मेम्बर १२ र अरू ४ टिम गरी १६ टिमले ओडिआई स्ट्याटस पाएका छन्।
ओडिआइ पाउने राष्ट्रहरू
अष्ट्रेलिया ( जनवरी ५- १९७१)
इङ्ल्याण्ड (जनवरी ५- १९७१)
न्यूजिल्याण्ड (फेबुअरी ११ १९७३)
पाकिस्तान (फेब्रुअरी ११ १९७३)
वेष्ट इन्डिज (सेप्टेम्बर ५- १९७३)
भारत (जुलाई १३-१९७४)
श्रीलंका (फेब्रुअरी १३ १९८२)
दक्षिण अफ्रिका ( नोभेम्बर १० १९९१)
जिम्बाम्बे (फेब्रुअरी १-१९९३)
बंगलादेश(अक्टोबर १० १९९७)
अफगानिस्तान(डिसेम्बर ५ २०१७)
आयरल्याण्ड(डिसेम्बर ५ २०१७)
स्कटल्याण्ड (जुन २७-२००६ देखि, २०२२ सम्म)
युएई (फेब्रुअरी १ २०१४ देखि सन् २०२२ सम्म)
नेपाल (मार्च १५- २०१८ देखि २०२२ सम्म)
नेदरल्याण्ड (जुलाई ४-२००६ देखि २८ जनवरी २०१४, २०२२ सम्म)