चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोना संक्रमित

  • 3
    Shares
चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको परिवारनै कोरोना संक्रमित

काठमाडौँ, ६ वैशाख ।चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ

श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।७१ बर्षिय कलाकार श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनीसहित पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।उनले भनेका छन्, ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको छ । उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।