काङ्ग्रेस सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह

काङ्ग्रेस सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह

काठमाडौँ, १९ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

उहाँले आज निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो प्रतिक्रिया दिनुभएको हो । उहाँले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

sf7df8f}F, !( kmfu’g M g]kfnL sfFu];sf ;efklt z]/axfb’/ b]pjf a”waf/ lghfdtL c:ktfndf sf]le8 !( lj?4sf] vf]k nufPkl5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;