विमान दुर्घटना: ४९ को मृत्यु, २२ यात्रु घाइते, १० को उपचार हुँदै, ३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

विमान दुर्घटना: ४९ को मृत्यु, २२ यात्रु घाइते, १० को उपचार हुँदै, ३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

काठमाडौँ- युएस बांग्ला एयरको काठमाडौँको त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा २२ नेपालीकाे ज्यान गएकाे छ। चालकदलका ४ सदस्यसहित ७१ यात्रु रहेको विमानमा ३३ नेपाली रहेकाे विमानस्थलले जनाएकाे छ ।

दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुकाे नाम:

शिला बजगाईं

अल्जिना बराल

चारु बराल

सोबिन्द्रसिंह बोहरा

प्रविन चित्रकार

सजना देवकोटा

ज्ञानीकुमारी गुरुङ

श्रेया झा

पूर्णिमा लोहनी

मिली महर्जन

निगा महर्जन

सञ्जय महर्जन

प्रसन्न पाण्डे

सञ्जय पौडेल

कृष्णकुमार सहनी

आश्ना शाक्य

एञ्जिला श्रेष्ठ

सरुना श्रेष्ठ

डा. बालकृष्ण थापा

श्वेता थापा

किशोर त्रिपाठी

अवधेशकुमार यादव

१० नेपालीको काठमाडौँका चार अस्पतालमा उपचार भइरहेको छ भने १ नेपाली सकुशल घर फर्केका छन्। ग्रान्डी अस्पतालमा दयाराम ताम्राकार, विनोद सुवेदी, विनोदराज पौडेल र हरिप्रसाद सुवेदीको उपचार भइरहेको छ भने नर्भिक अस्पतालमा वसन्त बोहोरा, आशिष रञ्जित र सनम शाक्यको उपचार भइरहेको छ।

त्यस्तै काठमाडौँ मेडिकल कलेजमा समिरा व्यञ्जनकार र प्रिन्सी धामीको उपचार भइरहेको छ। न्युरो अस्पतालमा केशव पाण्डे उपचाररत छन्। दिनेश हुमागाईँ भने सकुशल छन्।

विमानमा चालक दलका ४ सहित ७१ यात्रु थिए। ती यात्रुहरुमध्ये २२ को उपचार भइरहेको र ४९ यात्रुको निधन भएको  एक उच्च सुरक्षा अधिकारीले उल्लेख गरेका छन्।

 नेपाल:

शिला बजगाईं

अल्जिना बराल

चारु बराल

सोबिन्द्रसिंह बोहरा

वसन्त बोहरा

समिरा व्यञ्जनकार

प्रविन चित्रकार

सजना देवकोटा

प्रिन्सी धामी

ज्ञानीकुमारी गुरुङ

दिनेश हुमागाईं

श्रेया झा

पूर्णिमा लोहनी

मिली महर्जन

निगा महर्जन

सञ्जय महर्जन

केशव पाण्डे

प्रसन्न पाण्डे

विनोदराज पौड्याल

हरिशंकर पौडेल

सञ्जय पौडेल

आशिष रञ्जित

कृष्णकुमार सहनी

आश्ना शाक्य

सनम शाक्य

एञ्जिला श्रेष्ठ

सरुना श्रेष्ठ

हरिप्रसाद सुवेदी

दयाराम ताम्राकार

डा. बालकृष्ण थापा

स्वेता थापा

किशोर त्रिपाठी

अवधेशकुमार यादव

बंगलादेश:

फैसल महम्मद

शहरिन अहमद

इकुव अली

फुज्जमान अली

अल्मुन नहर एन्नी

बिल्किस एरा

बेगम हुरुन नहर बिल्क्विस बानु

एमएसटी अख्तरा बेगम

एमडी शाहीन बेपारी

नाजिया अफ्रिन चौधरी

एमडी रिज्वनुल हक

एमडी रोकिबुल हसन

मेहदी हसन

एमराना कबिर हासी

एमडी कबिर हुसेन

सञ्जिदा हुक

एमडी हसन इमाम

मोहम्मद नसरुल इस्लाम

अखी मोनी

मिनाज बिन नासिर

एफएच प्रिओक

तमर्रा प्रिओनमोइ

मोदुर रहमान

महमुदुर रहमान

ताहिरा तन्विन शाशी रेजा

पियास रोय

शेख रसिद रुवायत

युमी सलिमा

सैयादा कम्रुन्नहार शवार्ना

अनिरुद्द जमान

एमडी नुरुज जमान

एमडी रफिक्ज जमान

चीन:

झ्याङ मिङ

माल्दिभ्स:

रिजाना अब्दुल्ला

चालक दल:

पृथुला रसिद (पाइलट)

ख्वजा हुसेन

रकिबुल हुसेन