सबिन मोक्तानको बिर्सु भन्दा यही शुक्रबार सार्बजनिक हुदै

  • 197
    Shares
सबिन मोक्तानको बिर्सु भन्दा यही शुक्रबार सार्बजनिक हुदै

काठमाडौं, १४ पुस ।गायक सबिन मोक्तानले आफ्नो नया गीत बिर्सु भन्दाको म्युजिक भिडियो यही शुक्रबार सार्बजनिक गर्ने बताएका छन।

बि बि राइको शब्द र बालन्द राइको संगीत रहेको उक्त म्युजिक भिडियोमा रुपेश राज खड्का ,युनिशा बस्नेत , सुरेन्द्र बिष्ट,र सुनिता तामांगको अभिनय रहेको छ। येही शुक्रबार बाट सार्बजनिक गरिने भनिएको गीत बिर्सु भन्दालाइ सनम महर्जनले रेकर्ड गरेको हो भने गीतका एरेन्जर सचिन सिह हु। यसका साथै गीतको भिडियो लाइ महेश क्षेत्रिले निर्देशन गरेका छन्।

गीत बिर्सु भन्दाको म्युजिक भिडियो भने “मन्चन नामक यू टियुब च्यानल बाट सार्बजनिक गरिन लागेको हो।