मन्त्रिपरिषद बैठकका विभिन्न निर्णयहरु (सुचीसहित)

मन्त्रिपरिषद बैठकका विभिन्न  निर्णयहरु (सुचीसहित)

काठमाडौँ, ५ मंसिर । मन्त्रिपरिषदको कार्तिक २७ र मङ्सिर ३ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचना प्रविधि मन्त्री पार्बत गुरुङले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषदका दुई बैठकको निर्णय सार्बजनिक गरेका हुन् ।

कार्तिक २७ र मङ्सिर ३ गते बसेको बैठकका निर्णयहरु :