प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

आज ओली विरुद्ध संघीय संसदको पद तथा गोपनियताको सपथ नै नलिई प्रधानमन्त्री भएको भन्दै उनको पद बदरको मागसहित यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्। अदालतले शुक्रवारको लागि पेशी तोकेको छ।