सुहाना थापाकाे यस बर्षको दशैं {तस्वीर}

सुहाना थापाकाे यस बर्षको दशैं {तस्वीर}

एजेन्सी । पछिल्लाे समय चर्चामा रहेकी नायिका सुहाना थापाले यस बर्षको दशैं मनाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

तस्वीरः सुहाना थापा र झरना थापाको फेसबुकबाट

सुहानाले आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् । सुहानाले सामाजिक संजालमा दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताउँदै तस्वीर शेयर गरेकी छिन् । उनकाे पछिल्लाे चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन भइरहेकाे छ ।

तस्वीरः सुहाना थापा र झरना थापाको फेसबुकबाट
तस्वीरः सुहाना थापा र झरना थापाको फेसबुकबाट