सत्य घटनामा आधारित ‘तिम्रो यादमा’ सार्वजनिक

सत्य घटनामा आधारित ‘तिम्रो यादमा’ सार्वजनिक

काठमाडाै‌ं । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्या शिवाको आवाज आँचल शर्माको गीत अनि राजु लामाको संगीत रहेको ‘तिम्रो यादमा पिउदैछु’ को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएकाे छ ।

धन सम्पतीको लोभमा परेर परिवार त्यागेपछिको वेदनालाई यस भिडियोमा प्रस्तुत गरिएको छ । मीन अधिकारी, रबि खडका र अमृता मगरको अभिनयमा कृष्ण पाण्डेको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादनमा शंकर अधिकारी घायलको निर्देशन रहेको छ ।

भिडियो