आइतबार काठमाडौं उपत्यकामा मात्र १५९९ जनामा कोरोना पुष्टि

आइतबार काठमाडौं उपत्यकामा मात्र १५९९ जनामा कोरोना पुष्टि

काठमाडौँ, १८ असोज ।आइतबार काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष गरि १३७३ जना, भक्तपुरमा २० महिला र १९ पुरुष गरि ३९ जना र ललितपुरमा ७९ महिला र १०८ पुरुष गरि १८७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८६,८२३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।