काठमाडौं उपत्यकामा थप ८५९ संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप ८५९ संक्रमित थपिए

काठमाडौं,२ असोज ।शुक्रबार उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौमा ६९८ , ललितपुरमा ७९ र भक्तपुर ८२ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६१५९३ जना पुगेको छ ।