काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३१ साउन ।शनिबार काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना देखिएको छ ।

शनिबार नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप तीन जनाको मृत्यु भएको छ ।यो संगै नेपालमा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ भने मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।