एमाले-माअाेवादी विघटन गरी नयाँ पार्टी घोषणा: माओवादी अध्यक्ष दाहाल

एमाले-माअाेवादी विघटन गरी नयाँ पार्टी घोषणा: माओवादी अध्यक्ष दाहाल

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुवै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा गरिने बताएका छन्।

नवलपरासीको बर्दघाटमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले फागुन २५ गतेभित्र कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टी एकताका सबै काम पूरा हुने बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सरकारलाई पूर्णता दिएपछि नेपाली जनताको अपेक्षा पूरा गर्न विकासको प्याकेज सरकारले अघि बढाउने बताए।