ललितपुरकाे बङ्गलामुखी केन्द्रबिन्दु भएर ३.५ रेक्टरकाे भूकम्प

ललितपुरकाे बङ्गलामुखी केन्द्रबिन्दु भएर ३.५ रेक्टरकाे भूकम्प

काठमाडौँ, २१ श्रावण।ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार दिउँसो साढे ४ बजे भूकम्पकाे धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रले जनाएको छ ।