‘तिमी साथ थियौ र पो यी रंगहरू जस्तै रंगीन थियो मेरो जीन्दगी’ ..-माओवादी नेतृ बिना मगर स्वर्गीय श्रीमान् लाई सम्झिदैं

‘तिमी साथ थियौ र पो यी रंगहरू जस्तै रंगीन थियो मेरो जीन्दगी’ ..-माओवादी नेतृ बिना मगर स्वर्गीय श्रीमान् लाई सम्झिदैं

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको ३६ वर्षको युवा उमेरमै ह्दयाघातका कारण निधन भएकाे थियो । दाहालको परिचय पार्टीको पोलिटब्युरो सदस्यभन्दा पनि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा निकट सहयोगीका रूपमा स्थापित थियो । प्रचण्डपुत्र  स्वर्गीय प्रकाश दाहालकी श्रीमती एवम् माओवादी केन्द्रकी नेत्री बिना मगरले रङ्गहरु पर्व होलीका दिन श्रीमान् लाई सम्झिदैं  बिगतका वर्षको होलीकाे एक फोटाे फेसबुकमा पोष्ट गर्दै लेखेकी छिन् –‘तिमी साथ थियौ र पो यी रंगहरू जस्तै रंगीन थियो मेरो जीन्दगी…..miss you ……..’