काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १५ जनामा  कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ साउन।बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।बुधबार देशभरमा २१० जनामा कोरोना संक्रमण देखिएको छ ।